८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


१७ बर्षिया किशोरीको हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुरा, माघ २५ । सुदूरपश्चिम प्रदेश बैतडीकी १७ वर्षिया किशोरी भगरथी भट्टको हत्याका दोषीलाई कारबाहीको माग गर्दै नागरिक समाज डडेल्धुराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत