गुरपित कौरको परिवार पञ्जाबमा खेती गर्छन् भने उनी पढाइमा एकदमै तेज छिन् । उनले पढाइमै गोल्ड मेडलसमेत पाएकी छन् ।
विजयले ठेक्कामा आफ्ना पदाधिकारीसँग एक प्रतिशत कमिसन मागेको आरोप छ । पञ्जाबका मुख्यमन्त्रीको कार्यालयले विजयविरुद्ध ठोस प्रमाण भेटेको जनाएको छ । मुख्यमन्त्री मानले आम आदमी पार्टीको सरकारले एक रुपैयाँको पनि
मुख्यमन्त्री मानले राज्यको १७औं मुख्यमन्त्रीको रुपमा ईश्वरको नाममा शपथ ग्रहण गर्नुभएको छ । अहिले नै मन्त्रिपरिषद् भने विस्तार गरिएको छैन ।