२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न नेविसंघको माग

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ। नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार एक