२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


कैलालीको भजनीमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली । कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर ५ तर्फको मतगणना हुँदै गर्दा सो पार्टीबाट मेयरका उम्मेदवार केवल चौधरीले २३६ मत प्राप्त गर्नुभएको