१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बांग्लादेशको विदेशी मुद्रा भण्डारमा दबाव, ह्वात्तै बढाइयो १३५ सामग्रीका कर

अहिले बांग्लादेशसँग ४२.२ अर्ब डलर विदेशी मुद्राको सञ्चिती छ । यसले उसको पाँच महिनाको आयात धान्न सक्छ । गतवर्ष अगस्टमा बांग्लादेशको विदेशी मुद्रा सञ्चिती ४८.१ अर्ब डलर थियो ।

भण्डारमै थन्कियो चिज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादित चिजले बजार नपाउँदा कृषक चिन्तित भएका छन् । दैनिकजसो उत्पादन हुने चिज बिक्री नहुँदा भण्डारमा नै थन्काउनु परेको छ । कृषकलाई दुधको भुक्तानी गर्न