काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै सत्ता गठबन्धन भत्काउन सक्ने दाबी गर्नुभएको छ । धनगढीमा शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेलाई गठबन्धन