काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आगामी भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजना अन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र
एन्फाले बिहीबार चौधरी ग्रुपको स्वामित्वमा रहेको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्टस् म्यानेजमेन्टलाई पत्र काट्दै १५ भदौदेखि २५ असोजसम्मका लागि नयाँ मिति दिएको हो ।
अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका रहेको नेता विश्वककर्माले बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमै हुने बताउनुभएको छ । बुधबार एक वक्तव्य जारी गर्दै देउवाले भदौमा महाधिवेशनमा हुनेमा आफू पूर्ण प्रतिबद्ध रहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ
साउन ११ गते प्रदेश अधिवेशन सकेर, केन्द्रमा भाद्र १० गते नयाँ कार्यसमिति घोषणा गर्ने कार्यतालिका निकालेको छ । तर, कोरोनाका कारण अब विकल्प नखोजी कांग्रेसलाई सुःख छैन ।