२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


बिराटनगरबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार अनिवार्य लाग्ने

काठमाडौं । विराटनगरस्थित जोगवनी नाकाबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य रुपमा भन्सार लाग्न थालेको छ । जोगवनीबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउदा भन्सार लिन थालेपछि विराटनगरका बजार पसलमा