२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


अमेरिकाले निर्यात भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै

काठमाडौं । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि