जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डेले ओमिक्रोन संक्रमित र रुघाखोकीका बिरामीको लक्षण उस्तै हुने भएकोले भित्रभित्रै ओमिक्रोन भुसको आगो झैं फैलिएको हुनसक्ने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या बढ्ने आँकलन गरिरहँदा जनशक्ति, आईसीयू, र भेन्टिलेटरको संख्या भने विस्तार गर्न सकेको छैन । निजी अस्पतालको पनि जोड्दा देशभर १२ सय ३ आईसीयू र ४ सय
अनिल तिवारी वीरगन्ज । मध्य तराईमा चैत यता कोरोना महामारीका कारण दैनिक रुपमै संक्रमितको मृत्यु भइरहेको छ । छिमेकी मुलुकको अवस्थाबाट आउने दिन सिमावर्ती सहरको लागि अझ भयावह हुने निश्चित
एजेन्सी । भारतमा फेरि कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढेको छ । पछिल्लो केही महिनायता संक्रमितको संख्यामा कमि आए पनि फेब्रुअरी महिनामा भने संक्रमणको दर पुनः उकालो लागेको हो ।
काठमाडौं । युरोपेली मुलुक फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या एकै दिन ६० हजार नाघेको छ । जुन युरोप भरिको तथ्यांकमा सबैभन्दा उच्च हो । जोन हप्किन्स यृुनिभर्सिटीले फ्रान्समा कोरोना भाइरसको
–प्रज्ञा तिमल्सिना र भरत केसी(ईमेज) काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएको दुई महिनापछि संक्रमणले सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भयो । नौं दिने सुत्केरी उनको जेठ ३
-अनिल तिवारी/ ईमेज वीरगन्ज । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि वीरगन्जको अवस्था भयावह बन्दै गएको छ । ठुलो संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएको कारण कोरोनाको उपचार समेत प्रभावित भएको
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २५ हजार नाघेको छ । अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा संक्रमित संख्या रहेको भारतमा पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार संक्रमित
काठमाडौं । अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा ५० लाख सर्वसाधारण कोरोना संक्रमित पुष्टी भएपछी स्वास्थ्य मन्त्रालयले भयावह स्थिती निम्तने सक्ने चेतावनी दिएको छ । दक्षिण अफ्रिकाका स्वास्थकर्मी ज्वेलिनी मिखहेजले पछिल्लो २४
काठमाडौं । कोभिड १९ का क्षेत्रमा विश्वका कयौं राष्ट्रहरुले प्रभावकारी कदम चाल्न नसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ठहर छ । संगठनले यहि अवस्था रहे कोरोना भाइरसको विश्वव्यापी महामारी थप