भरतपुर २ मा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न चितवन आउनुभएका प्रचण्डले विमानस्थलमा सत्तागठबन्धनमा भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेदवार रहने दावी गर्नुभयो ।
काठमाडौं । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद पाउनुपर्ने अडान राखेको छ । आज (आइतबार) बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने
प्रतियोगिता उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरले क्रिकेटमा राम्रो प्रगति गरेको बताउनुभयो । धुर्मुस सुन्तली फाउण्डेशनको पहलमा निर्माण भएर बीचमा रोकिएको रंगशालालाई चाँडै आकार दिने उहाँको भनाइ छ
काठमाडौं, माघ २४ । सडक डिभिजन कार्यालय भरतपुर चितवनले राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । वर्षौँअघिदेखि पूर्वपश्चिम राजमार्गको लोथर बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना
मुग्लिन–नारायणगढ सडकखण्डको भतेरीमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
शनिबार विहान नारायणी नदी किनारमा कार्यक्रम गरी स्वर्ण त्रिकोण कार्यक्रम अन्तर्गत महानगरभित्र भएका पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरिएको हो ।
चितवन । चितवनको भरतपुरमा विगत एक हप्तादेखि फोहोर नउठ्दा दुर्गन्धित भएको छ । महानगरले फोहोर व्यवस्थापन गर्ने भन्दै ५ सय रुपैयाँ लिने तर एक हप्तासम्म पनि फोहोर नउठाउने भन्दै सडक
सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको उहाँको भनाइ छ ।
तर, व्यवस्थित नहुँदा परिसर नै कुरुप देखिएपछि पुनः पार्किङमा रोक लगाइयो । अस्पालबाहिरै पार्किङ गर्दा सवारी जामको समस्या त छ नै, दुर्घटनाको जोखिमसमेत बढेको छ ।
डोलराज रानाभाटचितवन । चितवनको भरतपुरलाई स्मार्ट सिटी बनाउने घोषणा गर्दै आएका जनप्रतिनिधिहरुले कार्यकाल सकिने बेला हुँदासम्म ल्याण्डफिल्ड साइट समेत बनाउन सकेका छैनन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्वाचित भएर