१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमेडी च्याम्पियन सिजन दुईको उपाधी भरतमणी पौडेललाई

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको आधारमा पौडेललाई विजेता घोषित गरिएको हो । त्यस्तै, फष्ट रनरअपको