२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकाका लागि ‘भरोसा छात्रवृत्ति’

काठमाडौं, पुष १२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनु भएको छ । सोमबार काठमाडौंमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न