काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद बढ्दै गएपछि एउटा पक्षले परराष्ट्र मन्त्रालय गुहारेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको