काठमाडौं, माघ ९ । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायलाई थप कडाई गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्ता क्रियाकलापमा नलाग्न