२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्घाखाँचीमा भलिबल प्रतियोगिता सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा संविधान दिवसको पुर्व सन्ध्यामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्कमा भएको प्रतियोगितामा जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी र पत्रकार गरी चार समुहको सहभागिता रहेको थियो