५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


‘नेपहपको श्रीपेच’को उपाधि माेरङका भाइबर साइमनलाई

उपाधिसँगै उनले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्न पाउने शोका निर्देशक निकेश खड्काले जानकारी दिए