१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निरन्तर वर्षा र छिनछिनमा हुने मौसम परिवर्तनका कारण भाइरलका बिरामी बढ्दै

काठमाडौं । निरन्तरको वर्षा र त्यसपछि छिनछिनमा हुने मौसम परिवर्तनका कारण देशभर भाइरलका बिरामी बढेका छन् । दिनभर स्वस्थ रहेको व्यक्तिलाई साँझ परेपछि टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्या