कञ्चनपुर । महाकाली नदी किनारमा निर्माणाधीन ६ लेन सडकमा अत्यधिक भीडभाड बढेपछि प्रशासनले घुमफिरका लागि बन्द गरेको छ । स्वास्थ्य मापदण्डको पालन नभएको र पुल निर्माणमा समस्या भएको भन्दै प्रशासनले
सामान्यतया साँझपख भीड बढ्ने गरेको स्थानीय बताउँछन् । सडक नै हेर्नका लागि बिदाको दिनमा टाढा–टाढाबाट मानिसहरु आउने गर्छन् । आफूले टिकटकमा हेर्दा निकै राम्रो लागेर घुम्न आएको कैलालीको अत्तरिया आउनुभएकी