२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


अमेरिकी डलरको भाउ उच्च, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १