त्यहाँ एमालेले मेयर र राप्रपाले उप–मेयर जितेको छ । बहुमत नपुग्ने भएपछि अप्ठ्यारोमा परेको एमालेले आफ्नै अगुवाइमा वार्ता टोली गठन गर्दै अन्य दलसँग बैठक बसेर सदस्यको भागबण्डा टुगाएको हो ।
गैरसांसदलाई मन्त्री बनाउँदा गलत नजिर बस्ने खतरा पनि उत्तिक्कै छ । यसले मन्त्री बनेका स्वयं, सरकार, सत्तारुढ दल र न्यायपालिकालाई समेत विवादमा तानेको छ ।
तर, अर्को बैठकको समय भने टुंगो लागिनसकेको नेताहरूले बताएका छन् । शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डा मिल्न सकेको छैन ।
राष्ट्रियसभा बैठकमा बोेल्दै उहाँले शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।