१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागे

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर माल्दिभ्स पुग्नुभएकाे छ । सोमबार राति देश छाडेर भाग्न खोज्दा विमानस्थलबाट अपमानजनक ढंगले फर्काइएका राजपाक्षे मंगलबार भने सैनिक विमानबाट माल्दिभ्सको राजधानी माले