–डिएर एनम जन्मेको दिन लक्ष्मी आइन् भनेर घरमा हर्ष बढाई भयो रे । सबैमा खुशी साटासाट भयो । छोरोपछि रहरमा जन्मेकी म । आमा बुबाको रहरमै हुर्के । ठूली भएँ