६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


एन आईसी एशियाका ग्राहकरूलाई भाट–भटेनीमा १० प्रतिशतसम्म छुट

काठमाडौं । एन आईसी एशिया बैंकका ग्राहकहरूले भाट–भटेनी सुपरमार्केटमा सामान खरीद गर्दा दश प्रतिशतसम्म छुट पाउने भएका छन् । एन आईसी एशिया बैंकका ग्राहकहरूले आफ्नो डेबिट÷क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग