१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असोज १० गतेबाट दशैंका लागि टिकट बुकिङ खुल्ने, २८ प्रतिशत भाडा बढाउन व्यवसायीको माग

प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउन सरकारले ढिलाइ गरेको व्यवसायीहरूको आरोप छ । भाडा नबढेसम्म टिकट बुकिङ खुल्ला नगर्ने अडान लिएका व्यवसायीले यात्रुको सहजताका लागि बुकिङ खुल्ला गर्ने निर्णय गरेको जनाएका

उपत्यकामा सार्वजनिक यातायातको दादागिरी, मनलाग्दी भाडा बढाउँदा यात्रु मर्कामा

महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म मात्रै बढी भाडा लिने २ सय ४४ सवारीलाई कारबाही गरेको जनाएको छ । बढी भाडा लिने सवारीलाई ५ सय देखि १५ सय रुपैयाँसम्म जरिवाना गरिएको प्रवक्ता

सार्वजनिक सवारीको भाडा यात्रु मारमा, व्यवसायी भन्छन्- ‘हर्ष न बिस्मात’

कोरोनाका कारण चपेटामा परेका नागरिकलाई सरकारले राहत दिनुपर्नेमा सार्वजनिक सवारीको भाडा वृद्धिले आहत दिएको आम नागरिकको गुनासो छ ।

सार्वजनिक सवारीको भाडा बढाएर बिदा भयो ओली सरकार

गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी

दुई माग राख्दै यातायात व्यवसायीहरू धर्नामा

सरोकारवाला समक्ष पटक–पटक माग राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताउनुभयो ।

विभागलाई प्रश्न, ‘सार्वजनिक यातायात कहिलेबाट कुन ढाँचामा सञ्चालन हुन्छ ?’ (अन्तर्वार्ता)

सार्वजनिक सवारी साधन कहिले देखि कसरी कुन ढाँचामा सञ्चालन हुन्छ त ? यस सम्बन्धी यातायात व्यवस्था विभागका महाननिर्देशक नवराज घिमिरेसँग ईमेजकर्मी दीपक श्रेष्ठले कुराकानी गर्नुभएको छ ।

हिमालय एयरलाइन्सले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

काठमाडौं, भदौ १८ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू