सरकारी निर्णयले उपभोक्ता आफ्नो ढाड सेकिएको गुनासो गर्छन् भने माग पूरा भएपछि पनि चालक उत्साही देखिदैनन् । सरकारले निर्णय त गर्यो तर यसको प्रभावकारिताका विषयमा अझै अन्योल कामय छ ।
काठमाडौं, साउन १० । भाडावृद्धि लयायत विभिन्न माग राखी आन्दोलनरत यातायात व्यवसायीले सरकालाई गाडीको साँचो बुझाएका छन् । विभिन्न सातबुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले आइतबार