काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ। एकैठाउँमा जाँदा पनि फरकफरक भाडा लिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको उहाँको भनाइ छ