२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अधिवेशन गराउन नसक्ने नेविसंघलगायत कांग्रेसका नौ भ्रातृ संघको म्याद ६ महिना थप

काठमाडौं । नेपाली कांग्रेसले नौ वटा भातृ संघहरूको म्याद फेरि थप्ने निर्णय गरेको छ । हिजोको केन्द्रीय कार्यसमिति बैठकले भातृ संघहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको हो ।