विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका कृतिहरु चर्चित रहेका छन् । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो ।
काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको दुई सय आठौं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइदैछ । सरल नेपाली भाषामा लेखिएको ‘रामायण’लाई भावानुवाद गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको
काठमाडौं, असार २९ । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले २०७ औं भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस एक विशेष कार्यक्रम गरी मनाएको छ । संघ मातहतको भाषा,