काठमाडौं । आज २१० औँ भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्तको आचार्यको जन्म जयन्ती भब्यतापूर्वक मनाइँदै छ । विसं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनु भएका भानुभक्तले
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका कृतिहरु चर्चित रहेका छन् । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो ।