१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


४० काटेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा हुन भानुभक्त ढकालको आग्रह

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरुलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह गर्नुभएको छ । मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन

एमाले देशको निर्विकल्प शक्ति : नेता ढकाल

बुधबार धनकुटामा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा नेता ढकालले स्थानीय तहमा जनताले एमालेलाई दिएको भोटले एमाले देशको निर्विकल्प शक्ति भएको बताउनुभयो ।

अर्थमन्त्री विचौलियाको चंगुलमा परेर राष्ट्रघात गरे : भानुभक्त ढकाल

काठमाडौं । नेकपा(एमाले) का सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्मा विचौलियाको चंगुलमा परेर करको दर परिवर्तन गरी राष्ट्रघात गरेको बताउनुभयो । बिहीबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सम्बन्धमा अर्थ मन्त्रालयको

एमाले र जसपा विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको मन्त्री ढकालको आरोप

मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको तर्क गर्नुभयो । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने उहाँले बताउनुभयो ।

१८ गतेबाट चीन, कतार र टर्कीमा हवाइ उडान सुरु, यस्ता छन् यात्रुका लागि नियम

साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उहाँले बताउनुभयो ।

श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्छ : पर्यटनमन्त्री

काठमाडौं, फागुन १० । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा

खोप लगाएर आउने विदेशीलाई सहजै प्रवेश दिने सरकारको तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताउनुभएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकार आफैले बनाउँछ : पर्यटनमन्त्री ढकाल

बारा, माघ ८ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री भानुभक्त ढकालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकार आफैले बनाउने बताउनु भएको छ । सिमरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले आयोजनाविरुद्ध चलखेल गर्नेलाई हटाएर

भारत र चीनबाट धार्मिक पर्यटक ल्याउने : मन्त्री ढकाल

काठमाडौं, पुस २७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीका समस्या समाधान गर्न राज्यको स्रोत साधनले भ्याएसम्म आफूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ

राजनीतिक शक्तिको आडमा बनाउँदा धेरै एयरपोर्ट सञ्चालनमा आउन सकेन : मन्त्री ढकाल

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँच र शक्तिको आधारमा निर्माण गरिएकोले धेरै एयरपोर्ट सञ्चालनमा आउन नसकेको पनि बताउनुभएको छ । बिहीबार नेपाल नागरिक उड्डयन