१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रेडियो पत्रकारितामा निरौला र शेर्पाको विश्व कीर्तिमान

निरौला हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक हुनुहुन्छ भने पर्यटनविद् शेर्पा एफएम सञ्चालक समितिका उपाध्यक्ष हुनुहुन्छ । निरौला र शेर्पाले पेश गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले सोमबार मान्यता