काठमाडाैं । तनहुँको भानु नगरपालिकाले गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ। गर्भवती महिलालाई प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अबदेखि निःशुल्क उपलब्ध गराउने नगरपालिकाले
तनहुँ, भदौ २४ । जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँका १० पालिकामध्ये भानु नगरपालिकाबाहेक अन्य सबै पालिकामा लगाइएको निषेधाज्ञा हटाइएको छ । भानु नगरपालिकाको १३ वटै वडामा भदौ २४ देखि भदौ
दमौली, भदौ २२ । किर्ते नागरिकता बनाउन सहयोग पुर्याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन् ।
तनहुँ । भानु नगरपालिकामा एकै पटक २० जनालाइ कोरोना पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर १ का २० जनामा कोरोना पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगाशालामा