६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भारतका केही भागहरूमा अत्याधिक गर्मीको चेतावनी

काठमाडौं । भारतीय मौसम विज्ञान विभागले गुजरातको सौराष्ट्र र कच्छ क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण रेड अलर्ट जारी गरेको छ । सोमवार उच्च तापक्रमको चेतावनी दिइएको हो । भारतको पश्चिमी राज्य

भारतीय अभिनेता मनोज कुमारको निधन

एजेन्सी । भारतका चर्चित अभिनेता तथा चलचित्र निर्देशक मनोज कुमारको निधन भएको छ । ८७ वर्षको उमेरमा अभिनेता मनोज कुमारको कोकिलाबेन धीरूभाई अंबानी अस्पताल मुम्वईमा शुक्रबार बिहान निधन भएको भारतीय

भारतमा ग्यास सिलिण्डर बिस्फोट, ७ जनाको मृत्यु

एजेन्सी । भारतमा ग्यास सिलिण्डर पडकिँदा सात जनाको मृत्यु भएको छ । भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको एक घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको

सन् २०२५ भारतमा १ सय २५ वर्षकै गर्मी

एजेन्सी । भारतका लागि सन् २०२५, १ सय २५ बर्षकै सवैभन्दा गर्मी वर्ष भएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार पछिल्लो १ सय २५ वर्षमा फेब्रुअरी महिनामा यति धेरै

सेतो मच्छिन्द्रनाथका लागि भारतद्वारा २४ किलो चाँदी हस्तान्तरण

काठमाडौं । काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । बुधवार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दुतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो

भारतको झारखण्डमा पटाका पसलमा आगलागी हुँदा ५ को मृत्यु

एजेन्सी । भारतको झारखण्ड जिल्लाको एउटा पटाका पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । गढ़वारहको गोदरमानाको बजारमा रहेको पसलमा आगलागी हुँदा तीनजना बालबालिकासहित पाँच जनाकोे जलेर मृत्यु भएको

भारतलाई च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । भारतले किर्तीमानी तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । युएईको दुबाइमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । खेलमा टस जितेर

भारतको रेलवे स्टेशनमा भागदौड, १५ जनाको मृत्यु

एजेन्सी । भारतको नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन बालबालिका र १० जना महिला

दिल्लीमा भाजपाको जितपछि मोदीको सम्बोधन

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विधानसभाको चुनावमा भारतीय जनता पार्टी भाजपाले जित हासिल गरेलगत्तै आम आदमी पार्टी र काँग्रेसको व्यापक आलोचना गर्नुभएको छ । भाजपाको जितपछि पार्टी मुख्यालयमा आयोजित

भारतको दिल्लीमा विधानसभा चुनाव शुरु

काठमाडौं । भारतको दिल्लीमा विधानसभा चुनाव शुरु भएको छ । दिल्लीका सबै ७० सिटका लागि आज बिहान सात बजेदेखि चुनाव शुरु भएको हो । निर्वाचनको परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने