१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति भण्डारी र प्रधामन्त्री देउवाले दिए भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना

काठमाडौं । भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. नारायण खड्काले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरुले आ–आफ्ना भारतीय समकक्षीलाई छुट्टाछुट्टै