१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भारतमाथिको प्रतिबन्ध फिफाद्वारा फुकुवा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथि लगाएको निलम्बन फुकुवा गरेको छ । एआइएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले साउन ३० गते भारतमाथि