१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आईपीएल खेल्न यूएई पुगेका भारतीय खेलाडीहरुमा कोरोना संक्रमण

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंग्स्सका बलरसहित १० भन्दा