४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


बेलायतमा भारतीय मूलका ऋषी सुनक नयाँ प्रधानमन्त्री बन्ने निश्चित

एजेन्सी । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन पुनः प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिएपछि ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना प्रबल भएको छ । प्रधानमन्त्री लिज ट्रसले राजिनामा दिएपछि बेलायतमा नयाँ प्रधानमन्त्रीको