२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रहरीले गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ गर्‍यो

काठमाडौं । झापामा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । झापाको कनकाई नगरपालिका– ४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागुऔषध