१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतले भन्यो ‘फैसलापछि उत्पन्न परिस्थिति नेपालको आन्तरिक मामिला हो’

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा सोधिएको