३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


खेत रोप्न सीमावर्ती नाकाबाट छिरेका भारतीय श्रमिकलाई फिर्ता पठाइयाे

नवलपरासी । पश्चिम नवलपरासीम खेत रोप्न विभिन्न सीमावर्ती नाकाबाट छिरेका भारतीय श्रमिकलाई फिर्ता पठाइएको छ । सीमावर्ती नाकामा आउजाउमा रोक लगाइएपनि करिब २ हजार बढीको संख्यामा भारतीय श्रमिकहरु जिल्ला छिरेका