३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


भारतीय श्रम बजार नेपालीहरुका लागि असुरक्षित बन्दै गएको दाबी

कैलाली । सुदूरपश्चिम प्रदेशबाट मात्र भारतमा करिब ६ लाख नेपालीहरु असंगठित तवरले काम गर्दै आएको अनुमान छ । तीमध्ये अधिकांश असुरक्षित रुपमा कष्टपुर्ण श्रम गर्दै आएको विभिन्न संस्थाले गरेको अध्ययनले