काठमाडौं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७३ औं स्थापना दिवस काठमाडौंमा मनाइएको छ । बुधबार काठमाडौंस्थित भारतीय राजदुतावासमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंद्वारा शास्त्रीय संगीतसहत स्थापना दिवस मनाइएको हो ।