काठमाडौं । कञ्चनपुरको बनबासा नजिकै पर्ने भारतीय बजार खटिमामा भएको सडक दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । खटिमाको चकरपुर भन्ने स्थानमा शनिबार दिउँसो कार र दुई स्कुटर