काठमाडाैं । एसीसी एसिया कप २०२३ को सुपर फोर अन्तर्गत अहिले भारत र श्रीलंकाबीच खेल भइरहेको छ । सुपर फोरमा सोमबार पहिलो जित हात पारेको भारतले मंगलबार दोस्रो खेल खेल्दैछ