८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो

भारत भ्रमणमा रक्सौल-वीरगञ्ज-सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छ : मन्त्री साउद

काठमाडौं ।सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी)साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै ब्यस्त हुने

मन्त्री बस्नेतले भने – भारतको भित्ते चित्रमा समेटिएको नेपाली भूमि सरकारको नोटिसमा छ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखिएको भित्ते चित्रमा नेपालको भूमि समेटिएको बारे नेपाल सरकारको नोटिसमा रहेको बताउनु भएको छ । मंगलबार संसदको पूर्वाधार

प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ

भारतमा यात्रुबहाक बस दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी । भारतको जम्मुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पञ्जावको अमृतसरबाट तीर्थ यात्रीहरु लिएर गएको बस मंगलबार विहान जम्मुको जज्जर कोल्टी क्षेत्रको एउटा खोंचमा दूर्घटना

भारतको नयाँ संसद भवनको उद्घाटन प्रधानमन्त्री मोदीले गर्दै

एजेन्सी । भारतको नयाँ संसद भवनको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबारले गर्दै हुनुहुन्छ । प्रधानमन्त्री मोदीले आइतबार एक विशेष समारोहकाबीच संसद भवनको उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहमा २५ राजनीतिक दलका

भारतमा विद्युत निर्यात पुन: सुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि भारतमा विद्युत निर्यात पुन: सुरु गरेको छ । नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको हो । शनिबार

प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणको कार्य तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको

अमेरिकी रक्षामन्त्रीले भारतसहित चार राष्ट्रको भ्रमण गर्ने

एजेन्सी । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्ने भएका छन् । अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी राख्ने

भारतको पुना शहरमा भीषण आगलागी

एजेन्सी । भारतको महाराष्ट्रको पुना शहरमा बिहीबार बिहान भीषण आगलागी भएको छ । पुनाको भवानी पर्थ क्षेत्रमा बिहान ४ बजेको समयमा भएको आगलागीबाट कम्तिमा आधा दर्जन घर, दर्जनौं पसल र