१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


भारतको नयाँ दिल्लीमा दिपावलीदेखिको प्रदूषण अझै रोकिएन, ६ वर्षयताकै बढी प्रदूषण

एजेन्सी । भारतको राजधानी दिल्लीमा गत महिनादेखि विगत ६ वर्षयता सबैभन्दा प्रदूषण बढेको छ । नोभेम्बरका ११ दिन दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको थियो जुन सन् २०१६ को

भारतमा अझै पनि एक लाख ११ हजार ८९७ सकृय संक्रमित

काठमाडौंं । भारतमा अझै पनि एक लाखभन्दा बढी नै रहेको पाइएको छ । पछिल्ला केही दिनदेखि दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहे पनि यो समाचार तयार पर्दा सम्म एक लाख ११

ओमिक्रोन भेरियन्टबाट बच्न भारतमा उच्च सतर्कता, मोदीले बोलाए आपतकालीन बैठक

प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिनुभयो ।

भारतमा ६ दशमलव १ म्याग्नेच्युडको भूकम्प

एजेन्सी । भारतको मिजोरममा केन्द्र विन्दु बनाएर आज विहान शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव १ म्याग्नेच्युड रेकर्ड गरिएको भूकम्प विहान साढे पाँच बजे गएको हो । भूकम्पको धक्का

उच्च वायु प्रदूषणको सूचीमा काठमाडौं सातौं स्थानमा

बुधबार दिउँसो २ बजे पाकिस्तानको लाहोर सबैभन्दा बढी वायु प्रदूषण हुने शहरको सूचीमा पहिलो स्थानमा छ । जहाँको एक्यूआई १ सय ९० छ ।

भारतकाे आन्द्रप्रदेशमा बाढी : २५ जनाको मृत्यु, सय जना वेपत्ता

एजेन्सी । भारतको आन्द्रप्रदेशमा भीषण वर्षापछि आएको बाढीमा परी २५ जनाको ज्यान गएको छ भने कम्तिमा एक सय जना वेपत्ता भएका छन् । प्रदेशका रायलसिमा, चित्तुर, कडपा, कुरनुल र अनन्तपुर

भारत विवादित कृषि कानुन खारेजीको घोषणा

कृषि क्षेत्रमा निजी क्षेत्रका खेलाडीहरू हावी हुने र किसानको आयस्रोत घट्ने भन्दै किसानहरूले विरोध गर्दै आइरहेका थिए भने त्यस क्रममा महिनौं प्रदर्शन समेत भएको थियो ।

भारत र चीनबीच सीमा विवादका विषयमा वार्ता हुँदै

दुई देशबीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ ।

न्यूजिल्याण्डविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत ४ विकेटले विजयी

टिम सेइफर्टले १२ रन जोडेका थिए । न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको हो ।

नेपाल र भारतबीच सातामा ५६ उडान गर्न दिल्लीको पत्र, उडानको मिति भने टुंगिन बाँकी

काठमाडौं । कोभिड–१९ का कारण हाल दैनिक एक–एक उडानमा सीमित भएको नेपाल–भारतबीचको उडानलाई चारगुनाले बढाउने गरी भारत सरकारले पत्राचार गरेको छ । तर त्यसको प्रारूप कस्तो हुने र कहिलेबाट थप