११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रत्यक्ष प्रसारण अधिकार एडप्याडलाई, २५ लाख १० हजारमा बिक्री

एन्फाले २५ लाख १० हजार रुपैयाँमा एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको जनाएको छ । एडप्याडले भारतबाहेक विश्वभरको प्रसारण अधिकार प्राप्त गरेको हो । दुवै मैत्रीपूर्ण खेल दर्शक विना गर्ने एन्फाले

भारतमा फेरि बढे कोरोना संक्रमित, एकै दिन ६ सय जनाको मृत्यु

भारतमा हालसम्म कोरोनाका कारण ४ लाख ३६ हजार ३ सय ९६ को मृत्यु भइसकेको छ ।

भारतद्वारा वीपी प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण

उहाँले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको पनि बताउनुभयो । १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको पूर्ण मात्रा लगाइएको जानकारी

भारतले धौलीगंगा बाँधकाे ढाेका खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बाँधका ढोकाहरू खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

भारतबाटै झलनाथको सम्बोधन, दोस्रो तहका १० नेताको चर्को आलोचना

दक्षिणपन्थी अवसरमाथि वैचारिक, राजनीतिक, संगठनात्मक र कायशैलीगत हमला गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । अस्पतालको शय्याबाटै सम्बोधन गर्नुभएका खनालले आफू आउँदो सोमबार काठमाडौं आइपुग्ने जानकारी समेत दिनुभयो ।

१ सय ५० भारतीयसँग तालिबानको लामो सोधपुछ

शनिबार बिहान काबुल विमानस्थलबाट भारत फर्कन लागेका उनीहरुलाई तालिबानले नियन्त्रणमा लिइ एउटा ट्रकमा राखेर लगेको थियो । उनीहरुलाई लामो सोधपुछपछि छाडिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विश्वको पहिलो कोभिडविरुद्धको डीएनए खोप प्रयोगका लागि भारतमा अनुमति

उक्त कम्पनीले भारतमा पहिलो पटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड–१९ को खोपको परीक्षण गरिएको दाबी गरेको छ ।

भारतीय दूतावासमा तालिबानको प्रवेश, गाडी र कागजात जफत

तालिबानीहरूले त्यहाँ रहेका गाडीसहित महत्वपूर्ण कागजातहरू साथमा लगेको बुझिएको छ । तालिबानले भारतसँगको व्यापार ठप्प पारेर चीनसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

भारत गएका नेपाली फर्कने क्रम बढेसँगै कैलालीमा कोरोना जोखिम

भारतबाट उल्लेख्य संख्यामा नेपालीहरू फर्कने क्रम जारी रहेसँगै कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरूले जोखिम नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

तालिबानद्वारा भारतसँगको व्यापार बन्द

तालिबानले पाकिस्तानसँग सीमा जोडिएका सबै नाका सिल गरेको समाचारमा उल्लेख छ । भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ ।