८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतको मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । एक प्रहरी अधिकारीकाअनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो । मिजोरको राजधानी

भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

एजेन्सी । भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा आज साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका

भारतको मिजोरममा रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा १७ जना मजदुरको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार घटना मिजोरम राज्यको राजधानी आइजलबाट झण्डै २० किलोमिटर

भारतले पठाएको चन्द्रयान–३ आज चन्द्रमाको सतहमा अवतरण गर्दै

एजेन्सी । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ बुधबार चन्द्रमाको सतहमा सफल अवतरण गर्ने तयारीमा छ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको यानमा अहिलेसम्म कुनै समस्या नरहको र भारतीय समय अनुसार बुधबार

भारतमा सैनिक चढेको गाडी दुर्घटना हुँदा ९ जनाको मृत्यु

एजेन्सी । भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जना सैनिकको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी क्यारी शहरबाट

आयरल्याण्डविरुद्धको पहिलो टी–२० मा भारत दुई रनले विजयी

काठमाडौं । भारत र आयरल्याण्डबीचको टी–२० सिरिजको पहिलो खेलमा भारतले डकवर्थ लुइस पद्धति अन्तर्गत २ रनले जित हासिल गरेको छ । यो जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता

भारतको मणिपुर हिंसामा थप ३ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी हिंसामा थप ३ जनाको मृत्यु भएको छ । बन्दुकधारीहरूले कुकी समुदायका ३ जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर

महिला कबड्डी टोली आज भारत जाँदै

काठमाडौं । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाँदैछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार नै लैनचौरस्थित राष्ट्रिय

१ लाख टन चामल माग्दै भारतलाई पत्राचार

काठमाडौं । सरकारले एक लाख ५५ हजार टन खाद्यान्न माग आपूर्तितका लागि भारत सरकारलाई पत्र पठाएको छ । भारतले बासमती बाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चामलको मूल्य

भारतको हिमाञ्चल प्रदेशमा विपद्जन्य घटनामा २१ जनाको मृत्यु

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म