१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


संरक्षित जनावर भालु काटेकाे अवस्थामा फेला

काठमाडौं । ललितपुरको कोन्ज्योसोममा संरक्षित जनावर जंगली भालु काटेर टुक्रा -टुक्रा पारेकाे अवस्थामा फेला परेको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको कोन्ज्योसोम झरनामा जंगली भालु काटेकाे अवस्थामा फेला परेको हो ।